back
CTIZAN AD

पाठेघर क्यान्सरबारे ग्रामीण महिला अनभिज्ञ

वि.सं.२०७५ फागुन २७ सोमवार

615 

shares

२७ फागुन, रामेछाप । रामेछाप नगरपालिका १ की ५० बर्षीया प्रेमकुमारी थापाले पाठेघरमा लाग्ने धेरैखाले रोगबारे सुनेकी थिइन् । तर क्यान्सर पनि हुन सक्ने भएकाले समयसमयमा जँचाइरहनुपर्छ भन्नेचाँही सुनेकी थिइनन् । शनिबार गाउँमै आयोजित स्त्रीरोगसम्बन्धी शिविरमा प्रेमकुमारीले पाठेघर क्यान्सर पनि हुन सक्ने सामान्य परीक्षणबाटै रोग पत्ता लगाई उपचार गर्न सकिने थाहा पाइन् । त्यही शिविरमा उनले आफ्नो पाठेघरमा क्यान्सर भए नभएको परीक्षण गराइन् र क्यान्सर नभएको थाहा पाएपछि उनी दंग परिन् । सुरुमा त डर लागेको थियो, उनले खुसी हँुदै भनिन्, तर स्वास्थ्यकर्मीले केही भएको छैन भनेपछि खुसी लाग्यो ।

प्रेमकुमारी पाठेघर क्यान्सरकारे अनभिज्ञ एक प्रतिनिधि पात्र मात्र हुन् । ग्रामीण भेगमा पाठेघरको क्यान्सरबारे जानकारी नभएका थुपै्र महिला छन् । सोमबारको नागरिक दैनिकमा मन्जु उप्रतीले लेखेकी छन् ।

वि.सं.२०७५ फागुन २७ सोमवार ०८:४४ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...