back
CTIZAN AD

प्रदेश लोकसेवा विधेयक : अब जुनसुकै प्रदेशमा जागिर खान पाइने

वि.सं.२०७५ फागुन २८ मंगलवार

1.1K 

shares

२८ फागुन, काठमाडौ । प्रदेश सरकार मातहतको सरकारी सेवामा जुनसुकै प्रदेशका नागरिकले प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसै अनुसारको व्यवस्थासहित प्रदेश लोकसेवा विधेयकले अन्तिम रुप पाउँदै छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रदेश निजामती सेवा तथा प्रहरी सेवामा तत् तत् प्रदेशभित्रका नागरिक मात्रै छनोट हुनुपर्ने भनी राखेको संशोधन प्रस्तावलार्ई प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले अस्वीकार गरेको छ । राष्ट्रिय सभाले पारित गरिसकेको प्रदेश लोकसेवा आयोगके गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक प्रतिनिधिसभाको समितिमा छलफलका क्रममा छ । समिति सोमबार भएको बैठक विधेयकमा रहेको प्रदेश निजामति सेवा र प्रदेश प्रहरी सेवाको परिभाषलाई फेरबदल नगर्ने निष्कर्षमा पुगेको हो । मंगलबारको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २८ मंगलवार ०८:३९ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...