back
CTIZAN AD

जलविद्युतका लागि स्वदेशीबाटै वार्षिक ३ खर्ब

वि.सं.२०७५ फागुन २८ मंगलवार

804 

shares

२८ फागुन, काठमाडौ । नेपालको जलविद्युत् विकासका लागि स्वदेशबाटै वार्षिक तीन खर्ब रुपैयाँसम्म पुँजी संकलन गर्नसकिने देखिएको छ । दोस्रो लगानी सम्मेलनको पुर्वद्र्धमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान का अध्यक्ष शैलेन्द्र गुरगाईले वार्षिक तीन खर्ब रुपैयाँ बराबर पुँजी संकलन गर्न सकिने विवरण सार्वजनिक गरेका हुन् । नेपाल आर्थिक पत्रकार समाज सेजनले सोमबार आयोजना गरेको जलविद्युतमा लगानीको अवसर र यसमार्फत आर्थिक समृद्धि विषयक अन्तरक्रियामा उनले सरकारले तदारुकता देखाएमा छरिएर रहेको पुँजी सहज रुपमा संकलन गर्न सकिने बताए ।

वर्षिक तीन खर्ब बराबर पुँजी संकलन गर्न सकेमा यसबाट मात्र वार्षिक १ हजार ५ सय मेगावटका लागि लगानी जुटाउन सकिन्छ । मंगलबारको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।

वि.सं.२०७५ फागुन २८ मंगलवार ०८:२६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

संशोधित कार्यविधिअनुसार काम गर्न राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी...

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

स्वदेश फर्किएका देउवाको सम्बोधन : ‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’

काठमाडौँ । झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...