back
CTIZAN AD

“भारत-पाकिस्तान वार्ताको प्रयास गछौँ”

वि.सं.२०७५ फागुन २९ बुधवार

633 

shares

२९ फागुन, इस्लामाबाद ।  जर्मनका विदेशमन्त्री हेइको मासले भारत र पाकिस्तानका बीचमा वार्ताको वातावरण बनाउन प्रयास गर्ने बताएका छन् ।

पछिल्लो समयमा उत्पन्न भएको दुई देशबीचको तनाव न्यूनीकरण गर्दै नयाँ दिल्ली र इस्लामाबादलाई एउटै टेबुलमा ल्याउने प्रयास गर्ने उनले मङ्गलबार बताए ।

इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “भारत र पाकिस्तानको पछिल्लो तनावपूर्ण अवस्थाका बारेमा मलाई चासो लागेको छ, मैले यसलाई न्यूनीकरण गराउने प्रयास गर्नेछु ।”

एनले वार्ताबाटै समस्या समाधानको बाटोमा दुवै देश आउने विश्वास पनि व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।

दुईदिने भ्रमणका लागि उनी मङ्गलबार इस्लामाबाद आइपुगेका हुन् ।

भारत प्रशासित काश्मिरको पुलवामामा गत फेब्रुअरी १४ तारिखका दिन भएको आतङ्कवादी हमलामा परी ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच फेरी तनाव बढेको छ ।

वि.सं.२०७५ फागुन २९ बुधवार ०८:४२ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...