back
CTIZAN AD

शिक्षा सेवा आयोगद्धारा ६ जिल्लाको नतिजा सार्वजनिक

वि.सं.२०७५ चैत ३ आइतवार

861 

shares

३ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले आइतबार ६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।
शिक्षक सेवा आयोगका अनुसार सेवामा रहेका अस्थायी शिक्षकको ६ जिल्लाको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगका अनुसार आइतबार रोल्पा, रुकुम, धनुषा, सल्यान, दोलखा र रामेछाप जिल्लाको नतिजा सार्वजनिक गरिएको छ ।
नतिजा निम्नानुसार हेर्न सकिने छ ।

नतिजा यहाँ गएर हेर्न सक्नुहुनेछ ।

http://tsc.gov.np/download?t=91&fbclid=IwAR2nd-LDZtSDoQ6VglXP6ZyG8Ge4IdM9vFCNhunv7M4C48yd4EmRnjrGyYQ

वि.सं.२०७५ चैत ३ आइतवार १८:०२ मा प्रकाशित

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...