back
CTIZAN AD

फेरी ठूलो भूकम्प जाला ?

वि.सं.२०७५ चैत ४ सोमवार

585 

shares

४ चैत, वि.सं. २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्र विन्दु भएर गएको ७.६ म्याग्निच्युडको भूकम्पले करिब नौ हजार मानिसको मृत्यु भयो । सात लाखभन्दा बढी घर भत्किए, सात हजारभन्दा बढी विद्यालय, त्यति नै संख्यामा स्वास्थ्य चौकी एवं अन्य भौतिक संरचना क्षति भए ।

भूकम्पलगत्तै सिंगो देश,दातृ निकाय एवं मित्र राष्ट्रहरु उद्धार र राहतमा जुटिरहेकै बेला विभिन्न अध्ययन, अनुसन्धान एवं विज्ञको हवला दिँदै अझ ठुलो भूकम्प आउनसक्ने खबरले सामाजिक सन्जाल भरिए । जसले भर्खरै महाविपद् झेलिरहेका नागरिकमा झन् ठुलो त्रास पैदा गर्यो । यो क्षेत्रमा काम गर्ने कतिपय मानिसमा पनि दुविधा देखियो ।

कसैले अब हाम्रो पुस्ताले यति ठुलो भुकम्प बेहोर्नु पर्दैन, लेखेरै दिन्छुसम्म भने त कसैले अर्को ठुलो भूकम्पको सम्भावना जहिले रहिरहन्छ भन्ने दाबी गरे । यसरी आफूलाई विज्ञ ठान्नेहरुबीच नै एकमत नहुँदा आम जनतामा चिन्ता अझ बढ्यो । सोमबारको नागरिक दैनिकमा डा.नारायण मरासिनीले लेखेका छन् ।

वि.सं.२०७५ चैत ४ सोमवार ०७:३३ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...