back
CTIZAN AD

शुकदेवलाई शहीद घोषणा गर्न माग

वि.सं.२०७५ चैत ५ मंगलवार

576 

shares

५ चैत, रुपन्देही । राणाकालमा मारिएका शुकदेव गुरुङलाई शहीद घोषणा गर्न माग गरिएको छ । शुकदेव गुरुङ राष्ट्रिय कार्यदलले आज बुटवलमा पत्रकार सम्मेलन गरी शहीद घोषणा गर्न माग गरेको हो ।

राणाशासन विरोधी आन्दोलनका क्रममा जेलमै मारिएका गुरुङलाई सरकारले अहिलेसम्म शहीद घोषणा नगरेर अन्याय गरेको कार्यदललका प्रवक्ता धनबहादुर गुरुङले बताए । राणा विरोधी आन्दोलनका क्रममा १८ वर्ष कारागार जीवन बिताएका गुरुङ विसं १९३३ चैत १० गते जेलभित्रै मारिएका थिए । शुकदेवलाई विगतदेखि नै शहीद घोषणाको माग गर्दै आएको र प्रदेशसभा बैठकमा सांसदहरुले समेत यो विषय उठाए पनि सरकारले बेवास्ता गरेको गुरुङले गुनासो गरे ।

कार्यक्रममा हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष बिमला गुरुङले देश परिवर्तनमा योगदान दिनुभएका शुकदेवलाई तत्काल शहीद घोषणा गर्न माग गरिन् ।

वि.सं.२०७५ चैत ५ मंगलवार २०:०३ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...