back
CTIZAN AD

मिथिलामा यस्तो चलन,राम्रो काम गर्ने ‘महामुर्ख’ बोतलनै नसमाउने ‘बोतलानन्द’

वि.सं.२०७५ चैत ७ बिहीवार

849 

shares

७ चैत, काठमाडौ । होली मैथिली सभ्यताको अभिन्न र महत्वपुर्ण अङ्ग हो । मिथिला नगरी जनकपुरधाममा यस पर्वलाइ विषेश महत्वका साथ मनाइन्छ । पहाडमा पहिलो दिन मनाइएको होली तराईमा दोस्रोे दिन मनाइन्छ भने जनकपुरधाममा तेस्रो दिन मात्रै मनाइन्छ ।

पहाडले लालीगुँरास सँगै रंगहरुको होली खेल्दा जनकपुरले भने महामुर्ख सम्मेलन गर्दै थियो । हाँस्य रस मीश्रीत उक्त प्रतियोगीता बाट महामुर्ख हुन पाउने भाग्यमानी यसवर्षका लागि जनकपुरधाम उपमहानगरकै नगरपीता लालकीशोर शाह रहेका छन् । उक्त पद्वीबाट विभुषित हुन मिथिलाका थुप्रै विद्धान, राजनितीज्ञ, समाजसेवी, वकील र पत्रकारहरु लालायीत हुन्छन् । यसपाली यी सबैलाई पछि पार्दै नगरपीता शाह महामुर्ख बनेका छन् । समाजमा विशेष देन दिएका लब्ध प्रतिष्ठीतहरुबाट चुनिने महामुर्ख मिथिला समाजको सम्मानीत पद्वी मानिन्छ ।

महामुर्ख सम्मेलनले महामुख मात्रै घोषणा गर्दैन । उक्त सम्मेलनले मुर्ख, बोतलान्द लगायतका पदवीको समेत घोषणा गर्दछ । उक्त सम्मेलन बाट रामचन्द्र मण्डल मुर्ख घोषीत भएका छन् । वेदानन्द परमेश्वर शाह र मेघनाथ यादव क्रमश जपुर शंख र बज्रकृत पदवीबाट विभुषित भएका छन् ।
यसबाहेक रोशन जनकपुरी, दयानन्द र मनोज चौधरी बोतलानन्द पदवीबाट विभुषित भएका छन् ।

वि.सं.२०७५ चैत ७ बिहीवार १२:५९ मा प्रकाशित

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...