back
CTIZAN AD

सपथ खाए पाँच संवैधानीक आयोगका प्रमुखहरुले

वि.सं.२०७५ चैत ७ बिहीवार

888 

shares

७ चैत, काठमाडौ । विभिन्न संवैधानीक आयोगका प्रमुख आयुक्तहरुलाई प्रधानन्यायधीस चोलेन्द्र शमशेर राणले सपथ गराएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष उपस्थीतीमा शितलनिवासमा उक्त सपथ गराइएको हो । हालै नियुक्त भएका वित्त आयोग, जनजाती आयोग मुस्लीम आयोग मधेशी आयोग, थारु आयोग र राष्ट्रीय समावेसी आयोगका नवनीयुक्त प्रमुखहरुलाई बिहीबार शितलनिवासमा सपथ गराइएको छ ।

संसदीय सुनुवाइ समितिले प्राकृतिक स्रोत तथा वीत्त आयोगमा पुर्व सचिव बालानन्द पौडेल, समावेसी आयोगमा डा.शान्तराज सुवेदीलाई अनुमोदन गरेको थियो । यस्तै मधेशी आयोगको अध्यक्षमा विजय कुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी अनुमोदीत भएका थिए । यस्तै मुस्लीम आयोगको अध्यक्षमा समीम मीया पनि अनुमोदीत भएका थिए ।

वि.सं.२०७५ चैत ७ बिहीवार १३:३२ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...