back
CTIZAN AD

फेसबुकमा सबैभन्दा बढी शेयर राजनीति र पोष्ट हुनेमा गर्भपतन

वि.सं.२०७५ चैत ७ बिहीवार

669 

shares

सोसियल मिडिया फेसबुकमा संसारका मानिसहरुले एकवर्षमा सबैभन्दा बढी शेयर राजनीतिमा गरेका छन् भने सबैभन्दा बढी स्टाटस पोष्ट, लाइक तथा कमेन्ट गर्भपतन सम्बन्धी रहेको एक अध्ययनले देखाएको छ ।

न्युज ह्विपको अध्ययनका अनुसार १ सय पोस्टमा सबैभन्दा बढी ३६ वटा स्टाटस राजनीति सम्बन्धी रहेको छ भने त्यसमा सबैभन्दा कम अर्थशास्त्रका बारेमा अपटेड गरिएको पाइएको छ ।

त्यस्तै अध्ययनमा अन्य विषयमा हार्ड/जनरलको विषयमा ८ पोस्ट, विज्ञानका विषयमा १० पोस्ट रहेको देखिएको छ । साथै प्रयोगकर्ताहरुले राजनीतिक स्टाटसमा धेरै आक्रोश व्यक्त गरेको देखिन्छ ।

त्यस्तै प्रयोगकर्ताहरुले गएको एकवर्षमा धेरै कमेन्ट भएको पोस्ट सीबीएन कमको थियो । जसमा १० लाख भन्दा बढी कमेन्ट गरिएको थियो । यो न्यूर्याेकमा गर्भपतन बैधानिक बनाउने विषयमा जोडिएको थियो । वर्षको सबैभन्दा बढी सेयर गरिएको खबर मानव तस्करीसँग जोडिएको छ ।
त्यस्तै प्लेटफर्ममा धेरै सेयर गरिएको एक विषय ‘मो मो गेम’ थियो । जसले डरको भावना बढाइरहेको छ । अध्ययनमा देखिएको छ कि सबैभन्दा शेयर कमेन्ट गरिएको स्टोरी प्रयोगकर्तालाई आक्रोश बनाउने थियो ।

वि.सं.२०७५ चैत ७ बिहीवार १४:५१ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...