back
CTIZAN AD

दुईवटा रेल किन्न मन्त्रिपरिषद्को स्वीकृति

वि.सं.२०७५ चैत ८ शुक्रवार

528 

shares

८ चैत, काठमाडौ । सरकारले भारतसँग रेलका दुईवटा सेट खरिद गर्न रेल विभागलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभागलाई ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँ खर्चेर खरिद गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सन्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनाए । रेलको एक सेटमा पाँच डब्ब हुने जनाइएको छ ।

सरकारले भारतको कोकण रेलवेज कर्पोरेसन लिमिटेडबाट डिजेल इलेक्ट्रि मल्टिपल युनिट डीईएमयू रेल खरिदका लागि स्वीकृति दिएको हो । यो भारतको जयनगरदेखि जनकपुरको कुर्तासम्म ३४ किलोमिटर दूरीमा सन्चालन गरिनेछ । रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले छोटो दूरीका लागि यो रेल उपयुक्ता हुने भएकाले खरिद गर्न लागिएको जनाए ।
विभागले किन्ने तयारी गरेको रेलको प्रत्येक सेटमा पाँच वटा डिब्बा हुनेछन् । शुक्रबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ०७:३२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...