back
CTIZAN AD

लगानी सम्मेलनमा चिनिया लर्को

वि.सं.२०७५ चैत ८ शुक्रवार

729 

shares

८ चैत्र । यत्रि चैत्र १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनिया लर्को निकै ठूलो हुने भएको छ ।

नेपालका ४९ सहित ९ सयको उपस्थिति हुने बताइएको यो सम्मेलनमा चिनिया एक्लैको संख्या २०९ रहने लगानी बोर्डले जनाएको छ।
चीनबाहेक दोस्रो टोली भारतबाट ११०, म्यानमाबाट २८, दक्षिण कोरियाबाट १५, जापानबाट २०, अमेरिकाबाट ११, ओमानबाट १३, युएईबाट १३, क्यानडा, युके, मेलसिया र सिंगापुरबाट ९/९ जना लगानीकर्ताहरु सहभागी हुने भएका छन् ।

नेपालमा यसअघि २०७३ फागुन १९ र २० गते भएको लगानी सम्मेलनमा पनि चिनियाहरुको ठूलो उपस्थिति थियो । यसअघिको लगानी सम्मेनलनमा बोलिको १४ खर्बको प्रतिबद्धता कार्यान्वयनमा आउन सकेका छैनन् । वातावरण ठिक नभएको वा नबनाइएको बहानामा पहिलो लगानी सम्मेलनले व्यवहारिक सम्बोधन गर्न सकेको छैन ।

वि.सं.२०७५ चैत ८ शुक्रवार ११:५० मा प्रकाशित

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...