back
CTIZAN AD

फेरि पनि नेपाल उपबिजेतामै सिमित

वि.सं.२०७५ चैत ८ शुक्रवार

654 

shares

८ चैत्र । साफ महिला च्याम्पियनसीपको उपाधि उचाल्ने नेपालको सपना फेरि एक पटक अधुरै रहेको छ । विराटनगरको शहिद रंगशालामा भैएको  महिला च्याम्पियनको आजको फाइनल खेलमा नेपाल उपबिजेतामै सिमित रहन पुगेको हो ।

खेलमा ३ गोल खाएर उपबिजेतामै चित्त बुझाउन परेको हो । भारतले २३ मिनेटमा गरेको पहिलो गोलको जवाफमा नेपाली खेलाडी सावित्रा भण्डारीले १ गोल फर्काएर खेलमा बराबरी नतिजा निकालेकी थिइन । तर, दोस्रो हाफमा नेपालको प्रदर्शन राम्रो हुन सकेन । भारतले ६३ मिनेटमा दोस्रो पटक अग्रता लिएको थियो। भारतकी ग्रेस दाङ्मेले ओपन पोस्टमा सहज गोल गरेकी थिइन्। ७८ मिनेटमा भारतले तेस्रो गोल गरेको थियो।

आजको फाइनलमा नेपाललाई ३– १ गोल अन्तरले हराउँदै भारतले पाँचौं पटक उपाधि जितेको हो । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो । नेपाल भने लगातार चार पटक फाइनलमा पुगेर पनि उपाधिविहिन बनेको छ। सुरुवाती तीन संस्करणमा नेपाललाई फाइनलमा भारतले हराएको थियो। अघिल्लो संस्करणको सेमिमफाइनलमा पनि नेपाललाई भारतले पराजित गरेको थियो।

वि.सं.२०७५ चैत ८ शुक्रवार १७:३२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...