back
CTIZAN AD

अनेसास साउदी च्याप्टरले गजल प्रतियोगिता गर्दै

वि.सं.२०७५ चैत १० आइतवार

1.1K 

shares

Upcoming News : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) साउदी च्याप्टरले साउदी अरब स्तरीय खुल्ला गजल प्रतियोगिताको आयोजना गर्दै छ ।

यही आँउदो चैत्र २९ गते तदानु १२ अप्रील २०१९ शुक्रबारका दिन आयोजना गर्न गईरहेको उक्त प्रतियोगितालाई भव्य र सभ्य तरीकाले सम्पन्न गर्नको लागि च्याप्टरका अध्यक्ष नमराज लामिछानेले साउदीमा कार्यरत सबैसँग आग्रह गरेका छन् ।

उनले सबै सर्जकहरुलाई प्रतियोगितामा उपस्थित भई प्रतियोगितामा भाग लिई कार्यक्रमको शोभा बढाई दिन समेत सबैमा आग्रह गरेका छन् ।

वि.सं.२०७५ चैत १० आइतवार ०८:५५ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...