back
CTIZAN AD

जब एसइइ जाँच दिन हुइकियो ४२६ नम्बरको निलो स्यान्ट्रो

वि.सं.२०७५ चैत १० आइतवार

669 

shares

१० चैत, काठमाडौ । एसइइ दिने विद्यार्थी लुखुर लुखुर विजय स्मारक मा. वी. को गेट भित्र पसीरहेका थिए । गार्डले चेक गर्दै विद्यार्थीहरुलाई भित्र पठाउदै थिए । यत्तिकैमा एउटा निलोे कार आएर विद्यालयको गेटमा रोकीयो । गाडी बाट अलि उमेर पुगेकी तर विद्यालयको पोसाकमा सजिएकी सुन्दर महिला बाहिर निस्कीइन् ।

एक छिन त गार्ड अक्क बक्क भए । सायद उनलाई लाग्यो कुनै अभिभावक आफ्ना बच्चा पुर्याउन आए होलान तर त्यहाँ कुनै अभिभावक होइन, नयाँ शक्ती पार्टीकी नेतृ तथा चर्चीत अभीनेत्री करीस्मा मानन्धर उक्त केन्द्रमा जाँच दिन आएकी थीइन् ।

मानन्धर बा.९ च ४२६ नम्बरको नीलो स्यान्ट्रो गाडीमा केन्द्र सम्म पुगेकी हुन् । मैतिदेवि स्थीत त्रीवेणी मा.वी.की नियमित विद्यार्थी रहेकी मानन्धरले डिल्ली बजारमा रहेको विजय स्मारक मा.वी केन्द्र बाट एसइइ परीक्षा दिइरहेकी छन् ।

वि.सं.२०७५ चैत १० आइतवार ०८:५७ मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...