back
CTIZAN AD

सनराइजको ऋण पत्रः कसरी दिने आवेदन

वि.सं.२०७५ चैत १२ मंगलवार

741 

shares

१२ चैत, काठमाडौ । सनराइज बैंक लिमिटेडले चैत २० गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० लाख कित्ता ऋण पत्र जारी गर्न लागेको हो ।
ऋण पत्र ५ वर्षमा म्याचुअर बन्ने छ । उक्त ऋण पत्रको ‘ १० प्रतिशत सनराइज डिवेन्चर २०८०’ नामकरण गरिएको छ ।

बैंकले जारी गर्ने १ अर्ब रुपीयाँ बराबरको ऋण पत्र मध्ये ४० प्रतिशत कित्ता ऋण पत्र सर्वसाधारणका लागि छुट्याइएको छ ।
बैंकका अनुसार प्रति कित्ता ऋण पत्रको मुल्य १ हजार अंकीत गरीएको छ । दश प्रतिशत व्याज पाइने उक्त ऋण पत्रको विक्रि प्रबन्धक प्रभु क्यापीटल रहेको छ । लगानी गर्न इच्छुकले बैशाख १९ गते सम्म उक्त ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७५ चैत १२ मंगलवार १२:२९ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

बडीमालिकामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन

काठमाडौं । सुदूरपश्चिम प्रदेशको प्रमुख आस्थाको केन्द्र तथा बाजुरा जिल्लामा...