back
CTIZAN AD

बिष्ट बने भाजपाका उमेदवार

वि.सं.२०७५ चैत १२ मंगलवार

771 

shares

१२ चैत, काठमाडौ । भारतमा हुन लागेको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले दार्जिलिंग क्षेत्रबाट एकजना नेपाली मुलका भारतीय राजु बिष्टलाई उमेदवार बनाएको छ ।

यसअघि सत्तारुढ दल भाजपाले गैर दार्जिलिंगे एसवन्त सिंन्हा र एसएस आलुवलीया लाई उक्त क्षेत्रबाट उमेदवार बनाएको थियो । भाजपाको गढ मानिने उक्त निर्वाचन क्षेत्रमा गैर दार्जिलिंगेले नै निर्वाचन जित्दै आएका थिए । यस पटक पनि भाजपाले आलुवलीयालाई उमेदवार बनाउन चाहेको थियो तर दार्जिलिंग बासीको व्यापक बिरोध पछि भाजपाले स्थानीय नेपाली भाषी बिष्टलाई उमेदवार बनाएको हो ।

स्वयं सेवक संघ निकट मानिने सुर्या फाउन्डेन्सन नामक संस्थाका प्रबन्ध निर्देशक विष्ट भारतीय लोकसभा उमेदवारहरु मध्ये कान्छा उमेदवार समेत रहेको भारतीय मीडियाले जनाएका छन् ।

भारतीय राजधानी दिल्लीको पन्जावी बागका स्थायी बासीन्दा विष्ट दार्जिलिंगमा अत्यन्तै लोकप्रिय रहेको बताइएको छ । (विभिन्न अन्तराष्ट्रिय मीडियाको सहयोगमा तयार पारिएको समाचार सामाग्री । )

वि.सं.२०७५ चैत १२ मंगलवार १३:०८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...