back
CTIZAN AD

अब पाँच पाँच वर्षमा प्रधानाध्यापकको सरुवा

वि.सं.२०७५ चैत १३ बुधवार

489 

shares

१३ चैत,काठमाडौं । संघीय संसद्ले प्रत्येक पाँच पाँच वर्षमा प्रधानाध्यापकको सरुवा गर्ने प्रस्ताव अघि सारेको छ । शिक्षा नीतिको विषयमा सुझाव दिन गठित संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको शिक्षा उपसमितिले सो प्रस्ताव अघि सारेको हो ।
प्रतिवेदनमा आधारभूततहको प्रधानाध्यापकको योग्यता कम्तिमा एमफिल हुनुपर्ने उल्लेख छ ।
यसैगरी संघीय संसदले ३५ विद्यार्थी बराबर एक शिक्षक दरबन्दीको व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ । अहिले एक शिक्षकको भरमा ४२ जना विद्यार्थी पर्ने गरेको तथ्यांक छ । सामुदायिक विद्यालयमा हाल ६१ लाख विद्यार्थी अध्ययनरत छन् । जसमा १ लाख ४७ हजार ३०६ शिक्षक कार्यरत छन् ।बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७५ चैत १३ बुधवार ०७:५४ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...