back
CTIZAN AD

बजार बढाउँदै विद्युतीय कार

वि.सं.२०७५ चैत १४ बिहीवार

780 

shares

१४ चैत, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी, ऊर्जामन्त्री वर्षमान पुन, नेपाल विद्युत् प्रधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले विद्युतीय सवारी चढ्ने गरेका छन् मन्त्री पुनले टोयटाको पेट्रोल गाडी छोडेर चिनियाँ ब्रान्डको बीवाईडी ई सिक्स मोडलको कार चढ्न थालेको महिनौ भयो । उनीपछि राष्ट्रपति भण्डारी पनि ६६ लाख रुपैयाँ पर्ने सोही मोडलको कार प्रयोग गर्न थालेकी छन् ।

यी उच्च पदस्थहरु मत्रै नभएर हिजोआज सर्वसाधारणले समेत विद्युतीय सवारीमा रुचि देखाउने गरेका छन् । वार्षिक रुपमा कर तिर्नु नपर्ने, पेट्रोलियमको समस्या नहुने र वातावरणमैत्री हुने भएकाले इलेक्ट्रिक भेहिकल ईभी धेरैको रोजाइमा पर्न थालेको बीवाईडी अटो इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत सहिल श्रेष्ठले बताए । मर्मत, कर र इन्धनको मुल्य जोड्दा लाखौ रुपैयाँ जोगिन्छ, उनले भने, ईभीमा एक किलोमिटर कुद्न एक रुपैयाँ मात्रै खर्च हुन्छ । बिहीबारको कान्तिपुर दैनिकमा सजना बरालले लेखेका छन् ।

वि.सं.२०७५ चैत १४ बिहीवार ०७:४१ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...