back
CTIZAN AD

जागिर छाडेर बाख्रापालन

वि.सं.२०७५ चैत १४ बिहीवार

567 

shares

१४ चैत, दमौली । भिमाद नगरपालिका ९ पाथर्दीका युवा कृषक शिवकुमार आले सब ओभरसियरको पढाइ सकेर बाख्रापालनमा लाग्नुभएको छ । आलेले आफ्ना बुवाले गर्दै आउनुभएको परम्परागत बाख्रापालनलाई व्यावसायीक रुपमा अगाडि बढाउनुभयो ।

२०६८ सालमा सब ओभरसियर पास गर्नुभएका आलेले सोही वर्षदेखि व्यवासायिक बाख्रापालन शुरु गर्नुभएको हो उहाँले पछिल्लो समय बाख्रापालनबाट वार्षिक १० लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, बुवाले परम्परागत स्पमा बाख्रा पालेर मलाई त्यही बाख्रापालनलाई व्यावसायिक बनाएँ ।

उहाँले व्यावसायिक बाख्रापालनबाट गाउँलाई नमुना बनाउने अठोट गर्नुभएको छ । आलेले करिब १२ लाख रुपियाँ खर्चिएर अहिले आधुनिक खोर निर्माण गरी स्थानीय र बोयर जातका ५५ वटा बाख्रा पाल्दै आउनुभएको छ । बिहीबारको गोरखापत्र दैनिक बाट ।

वि.सं.२०७५ चैत १४ बिहीवार ०७:५५ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...