back
CTIZAN AD

राष्ट्रियसभा अध्यक्ष शव लिन एयरपोर्टमा

वि.सं.२०७५ चैत १४ बिहीवार

708 

shares

१४ चैत, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना शव लिन आफैं  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  पुगेका छन् ।
बेलायतको लन्डनमा मृत्यु भएका पर्वत जिल्ला पैञ्यू गाउँपलिका ४ पाट्नेथरका लेख बहादुर रानाको शब लिन काठमाडौंमा रहेका पैञ्यूवासीहरुको साथसाथै उनी एयरपोर्ट पुगेका थिए ।

आफ्ना बुवाको आश्रित भिसामा पाँच महिना अगाडि मात्र बेलायत गएका रानाको २२ फेब्रअरीमा हृदयघातबाट निधन भएको थियोे ।

एनआरएनए युके, तमुधिं लगायतका विभिन्न संघसंस्था र युकेमा रहेका पैञ्युखोले समुदायको सहयोग र नेत्र आलेको समन्वयमा उनको शव विहिबार विहान १० बजे नेपाल आइपुगेको थियो ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहित राजकाजी गुरुङ, नीलकण्ठ तिवारी, उमाकान्त भुर्तेल, महेन्द्र श्रेष्ठ, एकनारायण काफ्ले, केबी राना, मित्र राना, सुन्दर भुसाल, मित्रलाल भुर्तेल, चन्द्र राना, चन्द्र थापा, तोक राना, यूवराज काफ्ले, ज्ञानेन्द्र श्रेष्ठ, घनलाल काफ्ले, दिलप्रसाद गौतम लगायत आफन्त र नातेदारको उपस्थितिमा १ मिनेट श्रद्धान्जली अर्पण गरी उनको शव काठमाडौंबाट पर्वत पठाइएको थियो ।

वि.सं.२०७५ चैत १४ बिहीवार १५:३३ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...