back
CTIZAN AD

एनआरएनए अध्यक्ष भट्टद्धारा दुःख व्यक्त, उद्धारमा सबै जुट्न आग्रह

वि.सं.२०७५ चैत १८ सोमवार

936 

shares

१८ चैत, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले बारा र पर्साको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार राति वर्षासँगै आएको हावा हुरीका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाजन्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना तथा परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उनले यस पीडादायी स्थितिमा सबै मिलेर उद्धारमा जुट्नुपर्ने बताएका छन् ।

बारा र पर्सामा आइतबार राति आएको भीषण हावाहुरीका कारण अहिलेसम्म २६ जनाले ज्यान गुमाएको र ५०० जना घघाईते भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

बारा र पर्सामा हुरीका कारण ज्यान गुमाउनेको संख्या २६ पुग्यो, ५०० घाइते (अपडेट)

वि.सं.२०७५ चैत १८ सोमवार ०७:५० मा प्रकाशित

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई...