back
CTIZAN AD

बर्ढफ्लु लागेका २ हजार भन्दा बढी कुखुरा नष्ट

वि.सं.२०७५ चैत २२ शुक्रवार

603 

shares

२२ चैत, भक्तपुर । सुर्यविनायक नगरपालिका तर्खगालस्थित एक कृषि फार्ममा बर्डफ्लु लागेका २ हजार ९सय ८५ कुखुरा नष्ट गरिएको छ । दधिकोट तर्खगालमा सन्चालित उत्कृष्ट बहुउदेश्यीय कृषि फार्ममा पालिएको लेयर्स जातका कुखुरामा बर्डफ्लुको जीवाणु भेटिएपछि कुखुरासँगै २ हजार १ सय अण्डा र १ सय ५० केजी दाना नष्ट गरेको सुर्यविनायक नगरपालिका पशु सेवा शाखा अधिकृत पूर्णचन्द्र शर्माले बताए ।

धेरै संख्यामा कुखुरा मर्न थालेपछि कृषकले पशु सेवा विभागको ल्यापमा परीक्षण गराउँदा बर्डफ्लुको एचवानएनवानको जीवाणु भेटिएकाले बुधबार साँझ कुखुरा, अण्डा तथा दाना नष्ट गरेको उनले बताए । पशु सेवा विभागको समन्वयमा सूर्यविनायक नगर पशु विकास शाखाको प्रतिनिधित्वमा कुखुरा, अण्डा, दाना नष्ट गरी खाडल खनेर पुरिएको जनाएको छ । शुक्रबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७५ चैत २२ शुक्रवार ०८:३२ मा प्रकाशित

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...