back
CTIZAN AD

ब्रोइलर कुखुराको ‘स्टयान्डर्ड’ तौल तोकियो

वि.सं.२०७५ चैत २५ सोमवार

636 

shares

 

 

२५ चैत, बनेपा । राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको ‘स्टयान्डर्ड’ तौल दुई किलो हुनैपर्ने र यही आधारमा ग्रेडिङ पछि खरिद मूल्य निर्धारण हुने निर्णय गरेको छ । सुरु सुरुमा अढाई किलो तौलमा आएमात्रै किसानले फुल रेटमा बिक्री मूल्य पाउने प्रणाली कायम गरेका थियौ । पछि यसलाई दुई किलो दुई सय ग्राम गर्यौ । यो ‘स्टयान्डर्ड’ तौल करिब १० वर्षसम्म कायम रह्यो, संघका अध्यक्ष जंगबहादुर बिसीले भने ।

विगतमा ‘स्टयान्डर्ड’तौल पुर्याउन किसानले बढी दाना खुवाउनु परेको र त्यस अवधिमा कुनै रोगव्याधि आइहालेमा खोर सखाप हुने अवस्था भएकाले विगतको निर्णयलाई पुनरावलोकन गरिएको उनको भनाइ छ । सोमबारको नागरिक दैनिकमा मधुसुधन गुरागाईले लेखेका छन् ।

वि.सं.२०७५ चैत २५ सोमवार ०८:२९ मा प्रकाशित

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...