back
CTIZAN AD

एनआरएनए नाइजेरियाबाट हावाहुरीबाट प्रभावितलाई १,३१,००० रुपैयाँ सहयोग

वि.सं.२०७५ चैत २६ मंगलवार

804 

shares

लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाले बारा पर्साका हावाहुरी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

संघले बारा गत साता आएको हावाहुरी र वर्षाका कारण प्रभावितहरुका लागि मंगलबार एकलाख एकतिस हजार (१,३१,०००) रुपैयाँ एनआरएनए केन्द्रीय कार्यालयमा जम्मा गरेको बताएको छ ।

उक्त आर्थिक सहयोग संकलनमा सहयोग गर्नेहरुमा चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, अन्जु पौडेल, बिदुर घिमिरे, किर्ती अग्रवाल भाङगर, अभिषेक मान सिंह, सागर श्रेष्ठ , रुद्र दर्लामी मगर, सोमेश अर्याल, भरत रिजाल, बिरेन्द्र गुप्ता, ज्ञानेन्द्र गुप्ता, सुशील गिरी, सुरज गिरी, निरु पौडेल, बिनोद गुरुङ, मदन बोहरा, राजकुमार, टोपबहादुर गुरुङ, राजु धिताल, भिम थापा, प्रकाश अर्याल, सुकमल सरकार, राजु थापा र रमेश गुप्ता रहेको एनआरएनए नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङगरले जानकारी दिएका छन् ।

वि.सं.२०७५ चैत २६ मंगलवार १६:०८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...