back
CTIZAN AD

आइसीसी यु–१९ मा नेपालको धमाकेदार विजयी सुरुवात

वि.सं.२०७५ चैत २९ शुक्रवार

639 

shares

२९ चैत, काठमाडौं । आइसीसी यु–१९ वल्र्डकप छनौटमा नेपालले विजयी सुरवात गरेको छ । टस हारेर व्याटिङ्ग गरेको नेपालले २ सय १७ रनको विशाल अन्तरले सिंगापुरलाई पारजित गरी विजयी सुरुवात गरेको हो ।

नेपालले ४६ ओभरको पारी खेल्दै २ सय ८२ रन बनाएको थियो । जवाफमा २ सय ८३ रनको लक्ष्य पाएको सिंगापुरले ३१ ओभरमा ६५ रनमात्र बनाउन सफल रहेको थियो । नेपाली बलरहरु चम्किएपछि सिंगापुरका व्याट्सम्यानहरु चल्नै सकेनन् । पहिलो विकेट गुमाउँदा ९ रन मात्रै बनाएको सिंगापुरका इसान सान्वेले सर्बाधिक २८ रन मात्रै जोडे । ओपनर भेनु गोपाल पनि १८ रनमा आउट भएपछि सिंगापुरको व्याटिङ्ग लाइन पुरै नेपाली बलरहरुको नियन्त्रणमा आएको थियो ।

बलिङ तर्फ नेपालका पवन सर्राफले सर्वाधिक तीन विकेट लिएका छन् । कुशल मल्ल र सुर्य तामाङको खातामा पनि दुई–दुई विकेट जम्मा भएको छ ।

वि.सं.२०७५ चैत २९ शुक्रवार १४:२५ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...