back
CTIZAN AD

एक लाख १८ हजार कम्पनी जरिवानामा

वि.सं.२०७६ वैशाख २ सोमवार

573 

shares

२ वैशाख, काठमाडौ । मुलुकमा सन्चार दर्ता भएका कम्पनीमध्ये अधिकांश जरिवानामा परेका छन् । समयमै अद्यावधिक नगरेपछि एक लाख १८ हजार कम्पनीहरुले सवा दुई अर्बभन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ ।

महालेखापरीक्षको ५६ औ वार्षिक प्रतिवेदन २०७५ ले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म दर्ता भएका एक लाख ९२ हजार कम्पनीमध्ये ६१.४५ प्रतिशतले समयमै विवरण अद्यावधिक नगरेका ती कम्पनीलाई लाग्ने जरिवाना दुई अर्ब ३६ करोडसम्म हुनेछ ।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले आफ्नो नियामावली संशोधन, प्रतिवेदन, लेखापरीक्षक नियुक्ति सन्चालक र कम्पनी सचिवको विवरण कम्पनी रजिस्ट्रारको कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था छ ।

उक्त व्यवस्थाबामोजिम हालसम्म दर्ता भएका एक लाख ९२ हजार कम्पनीमध्ये एक लाख १८ हजार ६१.४५ प्रतिशतले आफ्नो विवरण अद्यावधिक गरेका छैनन्, महालेखाको प्रतिवेदनमा भनिएको छ, जरिवाना दररेटका आधारमा न्यूनतम ५९ करोडदेखि अधिकतम दुई अर्ब ३६ करोडसम्म जरिवाना असुल गर्नुपर्ने व्यवस्था छ । सोमबारको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छ ।

वि.सं.२०७६ वैशाख २ सोमवार ०७:३५ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...