back
CTIZAN AD

आज पनि हुरी, बतास, असिना र चट्याङ सहित वर्षा हुने

वि.सं.२०७६ वैशाख ३ मंगलवार

834 

shares
Getty images

३ बैशाख, काठमाण्डौं । देशका विभिन्न भागमा आज पनि हुरी, बतास, चट्याङ र असिना सहितको वर्षाहुने मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार देशका पश्चिमी भू–भागमा सामान्य बदली र पूर्वि तथा मध्य क्षेत्रका भू–भागमा आंशिक देखि सामान्य वदली हुने छ । साथै देशका पश्चिमी भू–भागका केही स्थान र मध्य तथा पुर्वका थौरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरी बतास र असिनासहितको वर्षा हुने विभागले जनाएको छ ।

त्यस्तै पश्चिमी तथा मध्य तराइका स्थानमा हुरी बतासको सम्भावना रहेको छ भने उच्च पहाडि तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना समेत रहेको छ ।

राति–देशका पश्चिमि भू–भागमा सामान्य देखि पुर्ण बदली र बाँकि भू–भागमा आंशिक देखि सामान्य बदली रहि पश्चिमि भू–भागमा धेरै जसो स्थानमा र पुर्व र मध्यका केहि स्थानमा मेघ गर्जन र चट्टयांग तथा हुरी बतास सहित वर्षासहित असिना पानीको संभावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावाना रहेको छ ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार ०८:४२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...