back
CTIZAN AD

नेपालको फराकिलो जित, रनरेटका आधारमा विश्वकप छनौटको सम्भावना बढ्यो

वि.सं.२०७६ वैशाख ३ मंगलवार

720 

shares

३ बैशाख, काठमाडौ । नेपालले ओमान विरुद्धको खेलमा फराकिलो जित हासिल गरेको छ । आइसीसी यू -१९ विश्वकपमा एसीया क्षेत्रको छनौट खेलमा नेपालले ओमानलाई १ सय ५० रनले हराएको हो ।

सदा झै नेपाली बलरहरु चम्कीदा नेपालले यति फराकिलो जित निकाल्न सम्भव भएको हो । नेपालका युवा बलरहरुको कसीलो बलिङका सामु ओमानी व्याट्सम्यानहरुको व्याट फिक्का जस्तै भएको थियो । नेपाली बलरहरले ९ ओमानी व्याट्सम्यानलाई दोहोरो अंक जोड्न नदिइ पेभेलियनको बाटो देखाएका थिए ।

दुुई सय ३० रनको लक्ष्य पाएको ओमानले ४१.१ ओभरको पारी खेल्दै अल आउट हुँदा जम्मा ७९ रन मात्रै बनाउन सकेको थियो ।

यो जित सँगै नेट रन रेटका आधारमा संयुक्त इमिरेटलाई पछाडी पार्दै विश्वकपका लागि नेपाल छनौट हुने सम्भावना बढेको छ । पहिलो खेलमा सीगांपुरलाई नेपालले २ सय १७ रनको विशाल अन्तरले पराजित गरेको थियो । दोस्रो खेल यूएई सँग १ रनले गुमाएको नेपालले अन्तीम खेल बिहीबार कुवेत सँग खेल्ने छ ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १४:३२ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...