back
CTIZAN AD

सन्दीप इमर्जिङ प्लेयर अवार्डमा मनोनित, यसरी सकिन्छ भोट गर्न

वि.सं.२०७६ वैशाख ३ मंगलवार

819 

shares

३ बैशाख, काठमाडौ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट लिग आइपीएलमा उत्कृष्ट पर्दशन गर्ने युवा खेलाडीलाई दिइने इमर्जिङ प्लेयर अवार्डको मनोनयनमा नेपाली खेलाडी सन्दीप लामीछाने पर्न सफल भएका छन् । दिल्ली क्यापीटल्सबाट खेलीरहेका लामीछानेले ४ खेलमा ५ विकेट लिएका छन् ।

भारतका विभिन्न शहरमा भइरहेको लिगका हालसम्म ३० खेल सम्पन्न भइसकेका छन् । इमर्जिङ पेल्येर अवार्डमा सन्दीप सँगै मोहम्मद सीराज, राहुल चाहार जोफ्रा आरोर र श्रेयस गोपाल प्रतिष्पर्धी रहेका छन् । गत वर्ष यो अवार्डबाट रिषभ पन्त अवार्डडेड भएका थिए ।

आफुले मनपराएका युवा खेलाडीलाई आइपीएलको वेभ साइटमा गएर मतदान गर्न सकिने जनाइएको छ । सन्दीपलाई भोट गर्न निम्न लिकंमा गएर भोट गर्न सक्नुहुनेछ ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १५:०९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...