back
CTIZAN AD

आइएमएफको टाउको दुखाईको विषय बन्यो चिनियाँ ऋण

वि.सं.२०७६ वैशाख ७ शनिवार

609 

shares

७ बैशाख, काठमाडौं । चीन विश्वमै नयाँ ऋणदाता मुलुकका रुपमा चिनिएको छ । तर, पश्चिमा मुलुक, विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) का लागि भने यो टाउको दुखाईको विषय बनेको छ ।
चिनियाँ ऋण अपारदर्शी रहेको र यसले धेरै मुलुकलाई ऋणग्रस्ततातर्फ धकेल्ने आइएमएफको विश्लेषण छ । अमेरिकामा हालै भएको बैठकमा पनि उसले ऋण दिने र लिने मुलुकलाई पारदर्शिता अपनाउन आग्रह गरेको छ । यसपालीको बैठकमा चिनियाँ ऋण सम्बन्धी ठूलो बहस भयो ।
कुनै पनि ऋण दाता देशले ऋणको स्थायित्वलाई ध्यान दिएर पारदर्शी ढंगले प्रबाह गर्नुपर्ने आइएएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिन लगार्देले बताइन् । संसारभरका अर्थ व्यवस्थाको स्थायित्वलाई प्राथमिकता दिएको आइएमएफले आफ्ना १ सय ८९ सदस्याई आर्थिक स्थायित्व कायम राख्न आपतकालिन् ऋण दिदैं आएको छ । शनिबारको अन्नपूर्ण पोष्ट दैनिकमा वासिङटन डीसीबाट पुष्पराज आचार्यले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख ७ शनिवार ०७:३९ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...