back
CTIZAN AD

कतारबाट सरकारका नाममा ज्ञापनपत्र

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

636 

shares


उद्धव मगर दोहा, कतार
अप्रिल १९ का दिन नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मीयाँको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले दोहा स्थीत नेपाली नियोग प्रमुख प्रोफेसर रमेशप्रसाद कोइरालामार्फत नेपाल सरकालाई ज्ञापनपत्र बुझाएको छ ।

राज्यद्धारा विधुतीय ऐनको दफा ४७ र ४८ अन्तर्गत देशभरीबाट समाचार लेखेकै भरमा पत्रकारहरुलाई पक्राउ गर्न थालेपछि नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको महासंघले विधुतीय ऐनको दफा ४७ र ४८ को खारेजी पत्राउ परेका पत्रकारहरुको विना शर्त रिहाई जस्ता माग राखेर आन्दोलन चर्काए लगत्तै कतार शाखाले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै कतारबाट सरकारकरो नाममा ज्ञापनपत्र बुझाएको हो ।

राज्यद्धारा पत्रकारलाई विधुतीय कारोबार ऐन उक्त दफा अन्तर्गत पटक पटक पक्राउ निःस्वार्थ प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेपछि महासंघ धर्ना बस्ने विरोध पत्र बुझाउने लगाएत आन्दोलनको तालीका समेत तयगरी सार्वजनिक गरेको छ । गत बुधबार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै सबै शाखाहरु पत्रकारहरु र सञ्चार माध्यमहरुलाई आन्दोलनलाई सफल पार्न आह्हान गरेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाको तर्फबाट प्रतिनिधी मण्डलमा सचिव दिल कुमार श्रेष्ठ, सल्लाहाकार क्रान्ती सिंह र पुर्व उपाध्यक्ष् चिरञ्जीवी तिमिल्सिना सहभागी थिए ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार २१:०८ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...