back
CTIZAN AD

 आक्रमणमा मृत्युहुनेको संख्या १८७ पुग्यो, ५ सय भन्दा बढी घाईते

वि.सं.२०७६ वैशाख ८ आइतवार

642 

shares

८ बैशाख, काठमाडौं । श्रीलंकाको  इस्टरस्थित चर्च र होटलमा  भएको बम विष्फोटमा परेर मनेर्को संख्या १ ८७ पुगेको छ  ।

घटनामा ५ सय भन्दा बढी घाईते भएका छन् भने झण्डै ७ पटक सम्म विस्फोटको धमाका भएको बताइएको छ ।  अहिले  देशैभरी कफ्र्यु लगाइएको छ भने बम विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । श्रीलंकाका प्रधानमन्त्री कार्यालयबाट दिइएको जानकारी अनुसार   घटनामा मृत्यु हुनेमा विदेशी नागरिक समेत रहेका छन् ।

उक्त अज्ञात समूहले तीन चर्च तथा कोलम्बोमा रहेका तीन  पाँचतारे होटल, सांग्रीला स्टार, किग्सबरी र सिनेमन ग्राण्ड होटलमा  होटलमा बम विस्फोट गराएको थियो ।  श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले विस्फोटको अनुसन्धान भइरहेको बताएका छन् भने प्रधानमन्त्री रानिल विक्रमसिंघेले  सुरक्षा मामिलाको आपतकालिन बैठक बोलाइएको पनि बताएका छन् । ऐजेन्सी

श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, १३७ जनाको मृत्यु

वि.सं.२०७६ वैशाख ८ आइतवार १६:५४ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...