back
CTIZAN AD

जिसिसी सुपर डान्सर प्रतियोगिताको टप टेनमा नेपालकी दिया

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

990 

shares
diya

भारतीय टेलिभिजन सोनी च्यानलले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन ।

भक्तपुर दुवाकोट घर भएकी ११ बर्षीय बालिका दियाले नौ सय भारतिय प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्।

युएईमै अध्यनरत दिया बाबा दिपक कुवर र आमा पूजा कुवर संगै बिगत ४ बर्षदेखी युएईमा बस्दै आएकी छन ।
सानै देखी डान्स गर्न मन पराउने दिया युएईमा हुने नेपाली सासंकृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गर्ने गर्छिन ।
उनलाई जिताउन युएईमा रहेका नेपालीहरुले एसडि स्पेस १९  (SD ~ 19 send SMS 4359) लेखी ४३५९ मा एसएमएस पठाउन दियाका बुबा दिपक कुवरले सबै नेपालीहरुमा आग्रह गरेका छन ।

सयौ भारतिय प्रतियोगिहरु मध्ये नेपालबाट भाग लिने दिया एक मात्र नेपाली हुन दिपकले नागरीक संग भने त्यसैले सबैले भोट गरिदिनु हुन आग्रह गर्दछु ।  प्रतियोगिताको फाईनल आगामी नोभेम्बर १८ गते युएईमा हुनेछ ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १३:१६ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...