back
CTIZAN AD

अब हेडमास्टर बन्न पनि परीक्षा दिनुपर्ने

वि.सं.२०७६ वैशाख १६ सोमवार

699 

shares

१६ बैशाख, सोलुखुम्बु । शैक्षिक सुधारका लागि विद्यालयमा शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही समयपछि नै दूधकोशी थुलुङ गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अवलम्बन गरेको छ ।

गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’ कै रुपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिश्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकिय अधिृकत अविलाल राईले जानकारी दिए ।

आगामी जेठको अन्तिम सम्म विषयगत विज्ञहरुको टोली बनाई १०० अंकभारको लिखित परीक्षा दिनुपर्नेछ भने २५ अंकभारको विद्यालय सुधार योजनाको प्रस्ताव पेश गर्नुपर्नेछ । शिक्षकको अन्तवार्ता पनि लिईने गाउँपालिकाले जनाएको छ । सोमबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:१४ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...