back
CTIZAN AD

कांग्रेसमा १२ सय उजुरीको पोको

वि.सं.२०७६ वैशाख १६ सोमवार

555 

shares

१६ बैशाख, काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत चैत मसान्त सम्ममा देशभरबाट प्राप्त भएका झण्डै १२ सय उजुरीको पोको खोल्न सुरु गरेको छ ।

समितिले देशभरबाट प्राप्त उजुरीलाई आइतबारको बैठकबाट खोल्न सुरु गरेको छ । समितिका संयोजक भीष्मराज आङदेम्बेले समितिमा नयाँ ३ सय र पुराना ९ सय गरी करिब १२ सय उजुरी प्राप्त भएको र त्यसलाई खोल्न सुरु गरिएको बताए ।

‘आइतबारको बैठकबाट हामीले उजुरी हेर्न सुरु गरेका छौं । अब उजुरीका विषयमा केस स्टडी हुन्छ । त्यसपछि प्रमाण हेर्छौ,’ समितिका संयोजक आङदेम्बेले भने ।

उनले प्राप्त नयाँ उजुरी मध्ये धेरैजसो स्थानीयतह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको गत निर्वाचनमा पार्टीले तोकेको आधिकारीक उम्मेदवारमाथि भएको अन्तर्घातका गुनासोसँग सम्बन्धित रहेको बताए । सोमबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ वैशाख १६ सोमवार ०८:३१ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...