back
CTIZAN AD

‘एनसेल अन्तराष्ट्रिय अदालतमा जाने तयारीमा’

वि.सं.२०७६ वैशाख १७ मंगलवार

621 

shares

१७ बैशाख, काठमाडौं । एनसेल खरिद–विक्रिमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तराष्ट्रिय अदालत जाने तयारी गरेको छ ।

नेपाल सरकारले निर्धारण गरेको कर विरुद्ध एनसेल अन्तराष्ट्रिय अदालत (आर्बिटेशन) मा जान लागेको हो ।

सूचना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको ‘मोबाइल वल्र्ड लाइभ डटकम’ ले नेपाल सरकारले गणना गरेको ‘कर हिसाब बेठिक’ भएको भन्दै एनेसल आर्बिटेशनमा जान लागेको उल्लेख गरेको छ । तर, उसले ऐनसेल र आजियाटा युकेका आधिकारीक व्यक्तिलाई भने उद्धृत गरेको छैन ।

आर्बिटेशनमा जान एनसेल र आजियाटा युकेले अन्तराष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र आइसीएसआइडी) मा जाने तयारी गरिरहेका छन् । आइसीएसआइीले यसका सदस्य राष्ट्रमा कुनै पनि लगानी तथा यसको कर सम्बन्धी विवाद भएमा अदालतको रुपमा निरुपण गर्छ । मंगलबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ वैशाख १७ मंगलवार ०८:१६ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...