back
CTIZAN AD

अप्ठेरोमा निगम, ऋण नपाए कर्मचारीले तलब खान नपाउने

वि.सं.२०७६ वैशाख २० शुक्रवार

705 

shares

२० बैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमले नाफामूलक गन्तव्यमा उडान गर्न नसक्दा र पूर्णक्षमतामा उडान गरी लाभ लिन नसक्दा जहाज किन्दाको ऋण तिर्न समस्या परेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार सरकारसँग मागेको २० अर्ब रुपैयाँ निकासा नभएसम्म निगमको समस्या समाधान हुँदैन । उनले भने, ‘यो पैसा निकासा भए त्यसलाई ऋण तिर्न प्रयोग गर्छौ । यसले हरेक तीन महिनामा तिनुपर्ने एक अर्ब १३ करोड रुपैयाँको किस्ता १७ करोड रुपैयाँमा झर्छ ।

निगम अप्ठ्यारोमा परेको अवस्थामा सरकारले २० अर्ब रुपैयाँ दियो भने भोलि नाफा कमाएपछि फिर्ता लान सक्छ । अहिले निगमलाई किस्ता तिर्न अप्ठेरो परेको अवस्थामा सहयोग गरेन भने विस्तारै कर्मचराीलाई तलब दिनै समस्या हुन्छ । यो अवस्था आउन नदिन निगमलाई ऋणको किस्ता रकम कम गर्न पनि सरकारी रकम अवस्यक भएको खरेल बताउछन् । शुक्रबारको अन्नपूणपोष्ट दैनिकबाट दैनिकबाट

वि.सं.२०७६ वैशाख २० शुक्रवार ०८:१२ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...