back
CTIZAN AD

बिजुली अड्डामा कम्युनिष्टहरुको कब्जा

वि.सं.२०७६ वैशाख २० शुक्रवार

780 

shares

२० बैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (विजुली अड्डा) मा कम्युनिष्टहरुले चुनाव जितेका छन् ।

नेपाल विद्युत् प्राधिकरणको आधिकारीक कर्मचारी युनियनका लागि बिहिबार भएको भएको निर्वाचनमा नेकपा पक्षधर राष्ट्रिय कर्मचारी युनियन विजयी भएको छ ।

प्रतिश्प्रधी नेपाली कांग्रेस निकट कर्मचारी संघलाई १३ सय भन्दा बढी भोटले पछि पार्दै प्राधिकरणको आधिकारीक संगठन बनेको हो ।

निर्वाचनमा रापप्रा निकट कर्मचारी कल्याण परिषद्ले पनि भाग लिएको थियो ।

कर्मचारीको हकहितका साथै राष्ट्रको समृद्दिका लागि संस्थागत हैसें पुर्याउन आफूहरु प्रतिबद्ध हुने विजयी युनियनका नेता खगेन्द्र शाहीले संसारन्युजलाई बताएका छन् ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार ०९:१४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...