back
CTIZAN AD

टेस्ट मान्यता प्राप्त राष्ट्रलाई उछिन्दै नेपाल एघारौं स्थानमा

वि.सं.२०७६ वैशाख २० शुक्रवार

603 

shares

२० बैशाख, काठमाण्डौं । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको विश्व वरियतामा नेपलले टेस्ट राष्ट्रलाई उछिनेको छ । आइसिसिले तीन मे(आज)जारी गरेको टि २० विश्व वरियतामा नेपालले आयरल्याण्ड र जिम्बाबे जस्ता टेस्ट मान्यता प्राप्त राष्ट्रलाई उछिन्दै एघारौं स्थान कायम गर्न सफल भएको छ । नेपालले २१२ पोईन्ट स्कोर सहित १४ औं वरियताबाट तीन स्थान सुधार गर्दै ११ औं स्थान पक्का गरेको हो ।
टी २० बरियतामा पाकिस्तान शिर्ष स्थानमा रहँदा दोस्रो स्थानमा भने दक्षिण अफ्रिका, तेस्रो स्थानमा इङ्ल्यान्ड, चौथोमा अष्ट्रेलिया र पाँचौमा भारत रहेका छन । त्यसैगरी छैटौमा न्युजिल्यान्ड, सातांैमा अफगानिस्तान, आठौंमा श्रीलंका, नवौंमा वेष्ट इन्डिज र १० औंमा बंगलादेश छन ।

वि.सं.२०७६ वैशाख २० शुक्रवार १७:१० मा प्रकाशित

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...