back
CTIZAN AD

फरक समूहको रगतका कारण बालिकाको ज्यान गयो

वि.सं.२०७६ वैशाख २४ मंगलवार

516 

shares

२४ बैशाख, काठमाण्डौं । मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा बालिका आकृति कुमारी साहको मृत्यु भएको छ ।

सर्लाही, सिौटियाकी बालिका साहको मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा मृत्यु भएको पीडित पक्षले दाबी गरेको छ । दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले शब बुझ्न समेत अस्वीकार गरेका छन् । आकृति बैशाख १३ गते सहिद गंगाला राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएकी थिइन् ।

चिकित्सकले सम्पूर्ण स्वास्थ्य परीक्षण पश्चात बैशाख १७ गते शल्यक्रिया गरेका थिए । सोमबार बालिकाको मृत्यु भएको जनाउँदै केन्द्रका निर्देशक डा. ज्योतिन्द्र शर्माले शब बुझ्न दबाब दिएको पीडित पक्षको दाबी छ ।

मुटुमा प्वाल परेको बिरामीको शल्यक्रियाका लागि गरिने ओपन हार्ट सर्जरीका बेला हेल चेक्र्याइ भएको बिरामीका आफन्तले दाबी गरेका छन् । फरक समूहको रगत चढाएपछि मिगौला फेल भएर ज्यान गएको पीडित पक्षको आरोप छ । मंगलबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख २४ मंगलवार ०७:३८ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...