back
CTIZAN AD

भारतीयलाई नागरिकता दिने जनप्रतिनिधि फरार

वि.सं.२०७६ वैशाख २४ मंगलवार

615 

shares

२४ बैशाख, बिर्तामोड ।  भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने  प्रक्रियामा  मुछिएका जनप्रतिनिधि  र स्थानीयलाई पक्राउ  गर्न प्रहरी  असफल भएको छ ।

जिल्ला अदालत झापाले  नेपाली नागरिकता काण्डमा  मुछिएका  जनप्रतिनिधि  र कर्मचरारीसहित  ९  जनालाई  पक्राउ गर्न जिल्ला प्रहरी  कार्यालय झापालाई  पक्राउ पुर्जी  दिएको थियो । तर अदालतबाट  पक्राउ पुर्जी  जारी हुनासाथ  घटनामा मुछिएका  सबै फरार भएपछि  समस्या  देखिएको जिल्ला प्रहरी कार्यालयका  प्रवक्ता  डीएसपी  महेन्द्र कुमार  श्रेष्ठले बताए । ‘हामीले पक्राउ  पुर्जी  लिनासाथ सबै फरार भएका छन्,  खोजी जराी छ,’ उनले भने, ‘भागेर जाने  सम्भावनै छैन कुनै  पनि समयमा पक्राउ  गर्नेर्छौ ।’

अदालतले  कचनकवल गाउापलिका २ का वडाअध्यक्ष  मेखबहादुर भट्टराई,  वडा सदस्य धन बहादुर गुरुङ, वडासचिव हरि प्रसाद गौतम,  कर्मचारी खगेन्द्र  प्रसाद खतिवडा  तथा  स्थानीय कविता गुरुङ, गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेम प्रसाद  तिम्सिना र शिव कुमार दाहालको नाम उल्लेख गरेर प्रहरीलाई  पक्राउ पुर्जी  थमाएको थियो ।   मंगलबारको  अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख २४ मंगलवार ०७:४६ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...