back
CTIZAN AD

विवाहको दिन बेहुला नआएपछि कार्ड बोकेर प्रहरीमा गए दुलहीका बाबु

वि.सं.२०७६ वैशाख २५ बुधवार

912 

shares

२५ बैशाख, बिराटनगर । मोरङको रंगेली नगरपालिका ८, दर्वेशाका कमल प्रसाद साह हातमा छोरीको बिहेको निमन्त्रणा कार्ड लिएर न्याय खोज्दै प्रहरी र प्रशासन धाइरहेका छन् ।

डेढ लाख नगद र एउटा मोटरसाइकल लिइसकेका बेहुला विवाहको दिन जन्ती लिएर नगएपछि उनी न्याय खोज्दै धाउन बाध्य भएका हुन् । कमलले छोरीको बिबाह विराटनगर महानगर १, रानीका अजय कुमार साहसँग ८ गते गर्ने पक्का गरेका थिए ।

त्यसै अनुसार कार्ड छापेर आफन्त र छिमेकलाई निम्तो पनि दिइसेकेका थिए । विवाहको दिन उनी सबै तयारी गरी रातभर बेहुला र जन्तीको प्रतिक्षामा बसे । कोहि आएनन् ।

यसपछि उनी आफूले दिएको डेढ लाख रुपैयाँ र मोटरसाइकल फर्काउन प्रहरी प्रशासन गुहारिरहेका छन् ।

विहेमा करिब ३ सय निम्तालु बोलाइएका थिए । तर, विवाहको दिन बेहुलाले बेहुलीको मोबाइलमा फोन गरी ‘ म तिमीसँग विवाह गर्दिन र मेरो अर्को केटी साथी छ’ भनेर म्यासेज पठाएको बेहुलीका दाजु विजयले बताए । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ वैशाख २५ बुधवार ०८:२२ मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...