back

अदालतकै जग्गा कब्जा !

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

27 

shares

२७ बैशाख, बुटवल ।  उच्च अदालत तुल्सीपुर अन्तर्गत बुटवल  इजलास कार्यालयको जग्गा बर्षौदेखि अतिक्रमणमा परेको छ ।

बुटवल उपमहानगरपालिका ४  स्थित जेसिस चोकदेखि उत्तर,  खोनपानी  कार्यालयदेखि  दक्षिण  र इजलास  अगाडिको सडकबाट  पश्चिम सम्म फैलिएको  जग्गा अतिक्रमण भएको  हो ।

सरकारी  लिखित अनुसार  साबिकको कित्ता नं  ३ सय ९६  को २ विघा  ५६ कठ्ठा  १४ धुर  जग्गा लुम्बिनी अन्चलाशिध कार्यालय खारेज भएपछि  अदालत विस्तारका लागि  भन्दै साबिक पुनरावेदन अदालत  बुटवलले  जग्गा आफ्नो नाममा  बनाएको थियो ।

जग्गाको स्वामित्व  लिए पनि  अदालतले  कार्यालय  वरिपरिको  जग्गा संरक्षणमा  वास्ता  नगर्दा अतिक्रमणमा परेको हो । शुक्रबारको कान्तिपुर दैनिकमा बुटवलबाट अमृता अनमोलले लेखेकी छन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०७:०७ मा प्रकाशित

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

काठमाडौैँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

पार्टीको आन्तरिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ महोत्तरीमा

पार्टीको आन्तरिक बैठकमा सहभागी हुन प्रधानमन्त्री ‘प्रचण्ड’ महोत्तरीमा

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

रुस-युक्रेन लडाइमा निधन भएका नेपालीको शव चाँडो पठाउन सरकारको आग्रह

काठमाडौँ । नेपाल सरकारले रुसी सरकारलाई रुसी सेनामा कार्यरत रही...

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

एनसेल शेयर खरिद–बिक्री प्रक्रियाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर...