back
CTIZAN AD

राष्ट्रपति सहभागी चियापान कार्यक्रम किन बहिष्कार गरे कर्मचारीले ?

वि.सं.२०७६ वैशाख २७ शुक्रवार

558 

shares

२७ बैशाख, काठमाण्डौं । सर्वोच्च अदालतले कानुन दिवसको अवसरमा चियापान आयोजना गरेको छ ।

सर्वोच्च अदालतमा आयोजित चियापान राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च पदस्थहरुको उपस्थिति थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन,कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्ण बहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना तथा सर्वोच्च अदालतका प्रधानान्यायाधिशलगायतको पनि उपस्थिति थियो । चियापानमा बोल्दै सर्वोच्चका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाबाट मात्रै नागरिकको हक, अधिकार संरक्षण हुन सक्ने बताए ।

न्यायपालिकाका कर्मचराीले भने चियापान बहिष्कार गरेका छन् । उनीहरुले अध्ययन भ्रमणमा जाने टोलीमा कर्मचारी नपरेको भन्दै कार्यक्रम बहिष्कार गरेका छन् ।
शुक्रबारको नयाँपत्रिका दैनिकमा सन्तोष भट्टराईले लेखेका छन् ।

वि.सं.२०७६ वैशाख २७ शुक्रवार ०८:०३ मा प्रकाशित

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...