back

विश्वविद्यालयको १३२६ विघा कब्जा

वि.सं.२०७६ वैशाख ३० सोमवार

21 

shares

३० बैशाख, दाङ । संस्कृत विश्वविद्यायल सञ्चालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे ।

दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतिमा श्लोक लेखियो, जसको आशय छ– ‘भूमि दानभन्दा पनि विशेष दान अरु छैन, भूमिहरण गर्नुजस्तो पाप अरु छैन ।’

तर यहि आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विशव्विद्यालयको देउखुरीस्थित १ हजार ३ सय २६ विघा ७ धुर जमिन १८ वर्षदेखि कब्जामा छ ।

सशस्त्र द्धन्द्धका बेला ०५८ सालमा तत्कालीन विद्रोही माओवादीले राजपुरस्थित विश्वविद्यालयको सम्पर्क कार्यालय भत्काइ विस्थापित गराएपछि गुमेको जग्गा अहिलेसम्म फिर्ता हुन सकेको छैन । उक्त जग्गा अधिकांश किसानको कब्जामा रहेको छ । सोमबारको कान्तिपर दैनिकबाट

वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:३० मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...