back
CTIZAN AD

मेडिकल कलेजविरुद्ध संसदमा ६० उजुरी

वि.सं.२०७६ वैशाख ३० सोमवार

540 

shares

३० बैशाख, काठमाण्डौं । चिकित्शा शिक्षा अध्ययनरत विद्यार्थीसँग अबैध रकम असुल्दै आएका मेडिकल कलेज विरुद्ध संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ६० वटा भन्दा बढी उजुरी परेको छ ।

त्रिभुवन विश्वविद्यालय (टियू) र काठमाण्डौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिएका अधिकांश मेडिकल कलेजविरुद्ध उजुरी परेको हो ।

समितिद्धारा गठित उपसमितिमा परेका उजुरीमा ६८ लाखभन्दा बढी शुल्क असुलेको प्रमाण पेस गरिएको छ । सबैभन्दा बढी उजुरी ललितपुरको किष्ट मेडिकल कलेजविरुद्ध छ ।

किस्टले अवैद्य शुल्क लिने गरेको, प्रयोगात्मक÷आन्तरिक परीक्षामा फेल गराएको परीक्षामा वञ्चित गराएको, मानसिक यातना दिएको, अतिरिक्त शुल्कको रशिद नदिएको अनुगमनमा नक्कली विद्यार्थी र अभिभावक देखाउने गरेको उल्लेख छ ।

किष्ट सहित केयूबाट सम्बन्धन प्राप्त कलेजले अवैध रकम उठाउन ‘गुन्डा’ पाल्ने गरेको समेत विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । सोमबारको कान्तिपर दैनिकबाट

वि.सं.२०७६ वैशाख ३० सोमवार ०७:४१ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...