back
CTIZAN AD

तालमा डुबेका बालक खोज्न विदेशी विशेषज्ञको सहयोग

वि.सं.२०७६ वैशाख ३० सोमवार

651 

shares

३० बैशाख, सोलुखुम्बु । गत साउनमा सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका दुई बालकको खोजीगर्न विदेशी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

तालमा बेपत्ता भएको करिब १० महिनापछि दुई बालकको खोजी गर्न विदेशी विशेषज्ञसहित सशस्त्र टोली गोक्यो ताल प्रस्थान गरेको हो । अमेरिकाको क्यालिर्फोनियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पा आधुनिक उपकरणसहित गोक्यो प्रस्थान गरेको टोलीका सदस्य पत्रकार विक्रम श्रेष्ठले जानकारी दिएका छन् ।

हिमतालमा डुबेका बालकको खोजीका लागि आवस्यक उपकरण हेलिकप्टरमार्फत् गोक्यो हिमताल पु¥याइएको छ भने टोली रामेछापबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै तयसतर्फ प्रस्थान गरेको हो । सोमबारको गोरखापत्र दैनिकबाट

वि.सं.२०७६ वैशाख ३० सोमवार ०८:१२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन सम्पन्न, यस्तो छ १५ बुँदे डब्लिन घोषणापत्र

काठमााडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप...

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट कार्यान्वयन गराउन मन्त्रालयको पहल

काठमाडौं । ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा कानुनबमोजिम पाउनुपर्ने ५०...