back
CTIZAN AD

यस्तो छ मौसम जानकारी, आज पनि हावाहुरी सहित वर्षा हुने

वि.सं.२०७६ वैशाख ३० सोमवार

642 

shares
३० बैशाख, काठमाण्डौं । आज देशका विभिन्न भू–भागमा मौसम बदली भइ मेग गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिमका थोरै स्थानहरु तथा मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भवना रहेको छ । साथै मध्य क्षेत्रका केही स्थान र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।

त्यस्तै राति पनि देशभर आंशिक बदली भइ पश्चिमकका पहाडि भू–भागहरु, मध्य तथा पूर्वका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।

वि.सं.२०७६ वैशाख ३० सोमवार ०८:१४ मा प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...