back
CTIZAN AD

भारतीय चुनावको प्रभाव नेपाली भान्सामा

वि.सं.२०७६ वैशाख ३१ मंगलवार

672 

shares

३१ बैशाख, काठमाण्डौं । भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सामा परेको छ ।

विभिन्न राज्य छुट्टा छुट्टै भएको चुनावका लागि नेपाल–भारतवीचको नाका बन्द हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १८५ प्रतिशत सम्मले बढेको हो ।

भारतीय बजारबाट ल्याइने स्याउ लगायतका फलफूलको मूल्य समेत आकासिएको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार बिकास समितिको आइतबार मूल्यसूची अनुसार

भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँ सम्म छ । ठूलो गोलभेडाको मूल्य गतवर्षको यहि अवधिको तुलनामा १५८ बढी हो भने सानो गोलभेडाको मूल्य २८२ प्रतिशत महँगो हो ।

गत वर्ष यही अवधिमा ठूलो गोलभेडा ३८ रुपैयाँ र सानो गोलभेडा २३ रुपैयाँ किलो थियो । मंगलबारको अन्न्पूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ वैशाख ३१ मंगलवार ०८:३७ मा प्रकाशित

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउँदै एमाले

गण्डकी । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता...

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

बागमतीमा विश्वासको मतभन्दा ठूलो संकट सत्ता–साझेदारीको

काडमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...